News

जिबिका कलेज अफ एग्रिकल्चर साइन्स मा कृषि भर्ना खुलेको छ

सुसरी जिल्ला रामधुनी नगरपालीका ६ अवस्थीत जिबिका कलेज अफ एग्रिकल्चर साइन्स मा  खुलेको छ

भर्नाको लागि सम्पर्क नं ९८५२०२३६०४

सुबिधाहरु

Ø छात्र र छात्रा बासको सुबिधा

Ø पुस्तकालय

Ø Audio-visual माध्यम बाट पठानपाठन,

Ø सुबिधा सम्पन प्रयोगशाला

Ø सुबिधा सम्पन कक्षा कोठा

Ø कलेज भित्रै सुबिधा सम्पन्न Canteen को सुबिधा

Ø मनोरञ्जनको को लागि Futsal, volley ball, table tennis, basketball court,etc,  

Ø Swine farm, Dairy, Goat Farm, Fish pond, etc.

Ø करीब २०Bigha जग्गामा फैलिएको कृषि Research को लागि प्रयाप्त जग्गा

Ø कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन साथै त्रिभुवन विश्वविद्यालयका दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट पठनपाठन, पूर्ण कालिन ५ जना पशिक्षक

Ø करीब २ कट्ठामा फैलिएको प्रशासैनिक भवन