Notice

सुसरी जिल्ला रामधुनी नगरपालीका ६ अवस्थीत जीविका कृषि कलेज मा B.sc.Ag. भर्नाको लागि आवेदन खुल्ला गरिएको छ

सम्पर्क नं 

9843368478 

9814366245 

9845566720 

9852023604 

9865453784 

सुबिधाहरु

Ø छात्र र छात्रा बासको सुबिधा

Ø पुस्तकालय

Ø Audio-visual माध्यम बाट पठानपाठन,

Ø सुबिधा सम्पन प्रयोगशाला

Ø सुबिधा सम्पन कक्षा कोठा

Ø कलेज भित्रै सुबिधा सम्पन्न Canteen को सुबिधा

Ø मनोरञ्जनको को लागि Futsal, volley ball, table tennis, basketball court,etc,  

Ø Swine farm, Dairy, Goat Farm, Fish pond, etc.

Ø करीब २०Bigha जग्गामा फैलिएको कृषि Research को लागि प्रयाप्त जग्गा

Ø कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन साथै त्रिभुवन विश्वविद्यालयका दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट पठनपाठन, पूर्ण कालिन ५ जना पशिक्षक

Ø करीब २ कट्ठामा फैलिएको प्रशासैनिक भवन